म्याग्दीमा समानुपातिक मततर्फ एमाले पहिलाे

मंसिर ९ गते ।  म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणाम पनि शुक्रबार सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले शुक्रवार दिउँसो सार्वजनिक गरेको मत परिणामअन्तर्गत प्रतिनिधि र प्रदेश सभा दुवैमा नेकपा एमाले म्याग्दीमा पहिलो पार्टी बनेको छ। प्रतिनिधिसभातर्फ नेकपा एमालेको सूर्य चिह्नमा १८,२७३ मत परेको छ भने नेपाली कांग्रेसको रूख चिह्नमा १३,६९३ … Continue reading म्याग्दीमा समानुपातिक मततर्फ एमाले पहिलाे